ध्यान दिनुहोस्: तपार्इंले नेपाली बोल्नुहुन्छ भने तपार्इंको निम्ति भाषा सहायता सेवाहरू निःशुल्क रूपमा उपलब्ध छ । फोन गर्नुहोस् [Number for Language Assistance Service] (टिटिवाइ: [Number for TTY Service]) ।
Discrimination is Against the Law
[Your Organization] ले उपयुक्त संघीय अधिकारको व्यवस्थासँगै पालन गर्छ र वंश, रङ, राष्ट्रियता, उमेर, अपाङ्गता वा लिङ्गको आधारमा भेदभाव गर्दैन । [Name of covered entity] ले वंश, रङ, राष्ट्रियता, उमेर, अपाङ्गता वा लिङ्गको कारण मानिसहरूलार्इ भिन्न रूपले व्यवहार वा मानिसहरूलार्इ बेवास्ता गर्दैन ।
[Your Organization]:
- यसले हामीसँग प्रभावकारी रूपमा संचार गर्न अपाङ्गता भएका मानिसहरूलार्इ निःशुल्क सहायता र सेवाहरू प्रदान गर्छ, जस्तैः
- योग्य साङ्केतिक भाषा अनुवाद गर्नेहरू
- अन्य ढाँचाहरूमा लिखित जानकारी (ठूलो प्रिन्ट, अडियो, सजिलै पहुँच भएको इलेक्ट्रोनिक ढाँचाहरू, अन्य ढाँचाहरू)
- प्राथमिक भाषा अङ्ग्रेजी नभएका मानिसहरूलार्इ निःशुल्क भाषाका सेवाहरू प्रदान गर्ने, जस्तैः
- योग्य अनुवादकहरू
- अन्य भाषाहरूमा लिखित जानकारी
तपार्इंलार्इ यी सेवाहरू आवश्यक छ भने [Compliance Officer's Title and Name] मा सम्पर्क गर्नुहोस्
[Your Organization] ले यी सेवाहरू प्रदान गर्न असफल भएको छ अथवा वंश, रङ, राष्ट्रियता, उमेर, अपाङ्गता वा लिङ्गको आधारमा अन्य तरिकामा भेदभाव गरेको छ भनेर तपार्इंले विश्वास गर्नुहुन्छ भने तपार्इंले गुनासो गर्न सक्नुहुन्छः [Compliance Officer's Title and Name], [Mailing Address], [Compliance Phone Number], टिटिवाइ: [Number for TTY Service], [Compliance Fax Number], [Compliance Officer's Email] । तपार्इंले पत्र,फ्याक्स वा इमेलबाट वा व्यक्तिगत रूपमा गुनासो गर्न सक्नुहुन्छ । गुनासो गर्न तपार्इंलार्इ सहायताको खाँचो छ भने [Compliance Officer's Title and Name] मा तपार्इंलार्इ सहायता उपलब्ध छ ।
तपार्इंले Office for Civil Rights (नागरिक अधिकारको कार्यालय), U.S. Department of Health and Human Services (यु.एस. स्वास्थ्य र मानव सेवा विभाग) सँग नागरिक अधिकारको गुनासो दर्ता पनि गर्न सक्नुहुन्छ, Office for Civil Rights Complaint Portal को निम्ति कार्यालयबाट इलेक्ट्रोनिक रूपमा https://ocrportal.hhs.gov/ocr/portal/lobby.jsf मा वा पत्र वा फोनबाट यहाँ उपलब्ध छः
U.S. Department of Health and Human Services
200 Independence Avenue, SW
Room 509F, HHH Building
Washington, D.C. 20201
1-800-868-1019, 800-537-7697 (टिडिडि)
गुनासो फाराम https://www.hhs.gov/ocr/office/file/index.html मा उपलब्ध छन् ।